
।। किशोर निरौला ।। मोरङ्ग ।।
मिक्लाजुङ ब्यपार प्रबन्ध समितिले मिति २०७८ ३/२९ गते आज बैठक बसि समुदायस्तर मा विशेष गरि मधुमल्ला बजार क्षेत्र ९ नम्बर र ७ नम्बर आसपास मा कोरोना सङ्क्रमण अत्याधिक देखिएको हुनाले श्रावन ७ गते सम्म बजार् बन्द गर्ने निर्णय गरेको छ यसै गरि दुध डेरि मलपसल ग्यास भने खुल्ला गरिएको छ बेलुकि ५ बजे देखि ७ बजे सम्ह २ घन्टा भने बजार खुल्ला रहने छ अटेर गरि पसल खोल्ने ब्यपारी लाई पहिलो पटक २५०० जरिवाना र अर्को पटक ५००० सम्म जरिवाना गर्ने र संघ को सदस्यता समेत खारेज गरी गाउपालिका तथा वडा बाट पाउने सेवा सुबिधा कटौतिको लागी सिफारिस गर्ने निर्णय गरेको ब्यपार प्रबन्ध समिति का सचिव दिपक श्रेष्ठ ले बताउनु भएको छ |