jQuery(document).ready(function($){ //
});


झापा, २९ असार ।
मिति २०७८।०३।२८ गते अं. १७:३० बजेको समयमा जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं ११ नयाँ बसपार्क स्थितमा अस्थायी प्रहरी विट वसपार्कबाट खटिएको प्रहरी टोलीले जिल्ला ईलाम ईलाम नगरपालिका वडा नं ८ तिलकेनी बस्ने अं. वर्ष ३० को दावा तामाङलाई शंका लागि चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको लिसाईलो पदार्थ १३ ग्राम ८३० मिलिग्राम सहित पक्राउ गरी निजलाई सम्मानित झापा जिल्ला अदालतबाट मिति २०७८।०३।२९ गते दिन ७ म्याद थप अनुमती लिई थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय