jQuery(document).ready(function($){ //
});

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रारम्भमा ४ जना मन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २ जना मन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । 

राष्ट्रपति निवास शीतल निवासमा नेपाली कांग्रेसको तर्फबाट बालकृष्ण खाँड गृह मन्त्रालय र ज्ञानेन्द्र कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको सपथ लिएका हुन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यस्तै माओवादी केन्द्रबाट पम्फा भुसालले उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र जनार्दन शर्माले अर्थ मन्त्रालयको सथप लिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय