jQuery(document).ready(function($){ //
});

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्ने भएको छ ।  

एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका– संसद्  कक्षमा बैठक बस्न थालेको हो । 

RAWA Hills Town Property

RAWA Hills Town Property

आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय