jQuery(document).ready(function($){ //
});

दमक, ३ साउन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा निर्धारण गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रीदर ३९७ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ३० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ३७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ २४ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय