jQuery(document).ready(function($){ //
});

दमक, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत दिने तयारी गरेका हुन् ।

विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत संसद् सचिवालयले दर्ता गराएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

संसद्को कार्यव्यवस्था परामर्श समितिमा विश्‍वासको मतबारे छलफल भइरहेको छ । प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजे संसद भवन बानेश्वरमा बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय