jQuery(document).ready(function($){ //
});

दमक, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्।

अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले अनैतिक राजनीतिको खेलबाट अलग हुने भन्दै आइतबार राजीनामा दिएका हुन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय