jQuery(document).ready(function($){ //
});

दमक, ३ साउन । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेका सबै सांसद प्रतिपक्षमै बसेका छन् । बैठकमा माधव कुमार नेपाल अनुपस्थित छन् । आजको बेठकमा कानूनी विभाजनको प्रक्रियामा रहेको जनता समाजवादी पार्टीसत्तापक्ष र प्रतिपक्षमा विभाजित भएको छ ।

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रतिनिधिसभाको प्रतिपक्षी सांसदको लहरमा बसेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने सत्ता पक्षमा माओवादी अध्यक्ष प्रचण्डसँगैको लहरमा बसेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

जसपाका ३२ मध्ये १७ सांसद आजकै संसदीय दलको बैठकबाट उपेन्द्र पक्षमा लागेका छन् ।   सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेल पनि प्रतिपक्षी लहरमै बसेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय