दमक , ०४ साउन । सम्मानित चितवन जिल्ला अदालतको मिति २०७७।१०।१२ गतेको फैसला अनुसार कर्तव्य ज्यान मुद्धा शिर्षकमा निम्नानुसारको कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहेका निम्न फरार प्रतिबादीलाई सर्वोच्च अदालत निर्देशानालयद्धारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्लाको तरहरा भन्ने स्थानबाट पक्राउ गरी आज मिति २०७८।०४।०३ गते फैसला कार्यान्वयनको लागि सम्मानित झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागी श्री कारागार कार्यालय चन्द्रगढी चलान भएको । पक्राउ प्रतिबादीको विवरण:-
नाम थर : – पासीकोट गुरुङ उमेर:- १९ बर्ष वतन : जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं. ४, कैद/सजाय:- १६ (पन्ध्र) बर्ष ८ महिना कैद र जरिवाना रु. ५,००,०००।– र पिडित राहतकोषमा रु. २,८००।– क्षतिपुर्ति दाखिला गर्नुपर्ने ।






