jQuery(document).ready(function($){ //
});

दमक, 4 साउन । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेका निर्णय खारेज गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको हो ।

ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

मन्त्रिपरिषद्को आजको निर्णयअनुसार अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यानबार लगायत देशका लागि गरिएको राजदूत नियक्तिको सिफारिस रद्द भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय