जारी १३औ साग मा महिला फुटबल तर्फको फाइनल खेलमा नेपाल र भार्त आम्ने साम्ने हुने भएका छन।
सबित्रा भन्डारीको ह्याटि्रकसंगै नेपाली महिला फुटबल टोली जारी १३औं दक्षिण एशियाली खेलकुद (साग) को फाइनलमा प्रबेश गरेको छ ।
बिहिवार पोखरामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ३-० ले हराउँदै फाइन स्थान सुरक्षित गरेको होनेपाल र भार । लिग चरणको अन्तिम खेलमा नेपालले दावेदार भारतसंग खेल्नेछ ।
नेपाल ले अस्ति सम्पन्न महिला भलिवल तर्फ फाइनल खेलमा भारत सङ्ग हार्नु परेको हुदा त्यस हार को बदला स्वरुप यो फाइन जित्न को निम्ति पनि यो खेल ले अत्याधिक महत्त्व राख्ने छ ।
स्मरण रहोस, फाइनलमा पनि नेपाल र भारत नै भिड्नेछ्न ।
नेपालि चेलिहरुलाइ समर्थन गर्न जरुर जानू होला पोखरा रंगशाला।






