jQuery(document).ready(function($){ //
});

दमक, ५ साउन । 

नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ४ सयले बढेर प्रतितोला ९३ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ७ सयमा कारोबार भएको छ । 

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय