jQuery(document).ready(function($){ //
});

गुल्मी- गुल्मीमा १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्कुल बसका ड्राइभर रुरु क्षेत्रका भोजबहादुर सार्कीले बलात्कार गरेको बताईएको छ ।

स्कुल जान सँगै बस चडेका दाजु बहिनी मध्ये दाजुलाई अन्यत्रै झारेर बहिनीलाई अन्यत्रै लगेर बलात्कार गरेको बताईएको छ । बहिनीलाई अन्यत्रै लिएर गएको देखे पछि दाजुले परिवारलाई खबर गरेका हुन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आरोपीलाई हिरासतमा लिएर अनुसन्धान गर्ने प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ । पीडित बालिकालाई मेडिकल जाँच पछि घर पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय