jQuery(document).ready(function($){ //
});

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन्। बुधबार आफू पक्षीय नेताहरूको स्थायी कमिटी बैठकमा रावल अनुपस्थित भएपछि नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन्। ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा नदिने भन्नेमा कुरा नमिल्दा रावलले सांसदबाट राजीनामा दिएका थिए। नेपालले राजीनामाका सम्बन्धमा पुनर्विचार गर्न सुझाव दिएको बताइएको छ। राजीनामा फिर्ता गराएर टीमलाई शसक्त बनाउने अभियानमा माधव नेपाल छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय