jQuery(document).ready(function($){ //
});

यती एअरलाइन्स र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान–द्वार (गोल्डेन गेट)मा ट्राफिक लाईट जडान कार्य सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिका–९ का वडा प्रतिनिधिको उपस्थितिमा आज संयुक्त रुपमा ट्राफिक लाईटको समुद्घाटन गर्दै यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई साँचो हस्तान्तरण गर्नुभयो । यती एअरलाइन्स सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको यस कार्यले ट्राफिक व्यवस्थापनमा सहजता प्रदान गर्ने र यात्रुहरुलाई समयमै विमानस्थल आवतजावत गर्न सहज हुने अपेक्षा राखेका छौं ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय