jQuery(document).ready(function($){ //
});

दमक, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि एक हुन सबैलाई आग्रह गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह  गर्नुभएको हो । ‘बाटो बिराएका,भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड,’अध्यक्ष ओलीले भन्नुभयो ।  

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय