
पुर्ब भुटानी शरर्णाथि बाल मंच २०१५ कि प्रमुख संयोजक कविता गिरिले र हाल Miss Bhutan USA 2019 ले जेठि बुढीको भुमिका निर्भा गर्दै नाटक खेलिन।
पुर्ब भुटानी शरर्णाथि बाल मंच २०१७ र २०१८ का प्रमुख संयोजक
राम चन्द्र चापागाईंको लेखन र निर्देशनमा भएको नाटक गाउँ समाज मा घटी रहेको सामाजिक समस्याहरु जस्तै बाल विबाह, बहु विबाह र शरर्णाथि शिबिरको बिध्यालय ढेखी बाहिर जादा को समस्या र विद्यार्थीले भोग्नु पर्ने कष्टलाई पनि चित्रण गरेको थियो।
समाजमा हाल बाल बिबाह बढ्दो छ र यसको सचेतना का लागि सडक नाटक प्रस्तुत गरिएको नाटकका निर्देशक चापागाईंले बताउनु भयो ।
नाटकको आयोजक भुटानी शरर्णाथि बाल मंचले गरेको थीयो भने LWF र UNHCR ले सहयोग गरेका थीए ।