jQuery(document).ready(function($){ //
});

दमक, ८ साउन । आज बिहान काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

राष्ट्रिय भूकम्प मापन केन्द्र अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको जानकारी दिएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय