jQuery(document).ready(function($){ //
});

दमक, ८ साउन । नेपाली कांग्रेसको पदाधिकारी बैठक केहिबेरमा बस्दैछ।

बैठक आज बिहान प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने तय भएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यसअघि देउवा प्रधानमन्त्री भएपछि पहिलो पदाधिकारी बैठक बालुवाटारमा राखिएको थियो। प्रधानमन्त्री निवासमा पार्टीको बैठक राखेपछि तीव्र विरोध भएकाले कांग्रेसले बालुवाटारमा बैठक नराख्ने निष्कर्ष निकालेको हो।

आजको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको छ। पार्टीको आसन्न महाधिवेशनलाई बैठकको मुख्य मुद्दा बनाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय