jQuery(document).ready(function($){ //
});

दमक, ८ साउन । झापाको शनिश्चरे बजार क्षेत्र साउन ८ गते राती १२ बजेदेखि १५ गतेसम्मका लागि बन्द गरिएको वडाध्यक्ष गोपिचन्द्र गौतमले जानकारी दिए । वडा कार्यालयले सूचना जारी गर्दै शनिश्चरे बजार र आसपासका क्षेत्र पूर्ण रुपमा बन्द गरिने जनाएको छ । बजार व्यवस्थापन समिति, च्याम्वर्स अफ कमर्श, उधोग वाणिज्य संघ, टोल विकास समिति समेतको छलफल पछि नागरिकको जीवन रक्षाका लागि बजार क्षेत्र बन्द गर्ने निर्णय भएको वडाध्यक्ष गौतमले जानकारी दिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय