jQuery(document).ready(function($){ //
});

दमक, ८ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएको छ । प्रधानमन्त्रीबाट हटेपछि ओलीले पहिलोपटक आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको हो । उहाँहरुबीच विहान ११ बजेदेखि समसायीक बिषयमा भेटवार्ता भईरहेको स्रोतले बताएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय