jQuery(document).ready(function($){ //
});

दमक, ८ साउन । पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १७ हजार ३०८ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा  २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार ६७८ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २७ हजार ३७५ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप १८ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार ६६९  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय