
दमक, ८ साउन । दमक स्थित भुटानी शरणार्थी शिविर निवासी तिलक बहादुर पौडेल नाम गरेका एक व्यक्ति को न्यूरो अस्पातल विराटनगर मा उपचार को क्रम मा निधन भएको छ। उनी शिविरमा सेक्टर A/१ छाप्रो नम्बर ०७२ मा आफ्नो वृद्ध बुबा सग बस्थे। कोरोना को यो भरिएनट एकदमै डरलाग्दो भएको ले कृपया साबधान भएर आफ्नो कार्य गर्नु होला ।
सामाजिक दूरी एबम् मास्क र सेनिटाइजर साथै सुरक्षा को सम्पूर्ण मापदण्डको पालना गरी मात्र घर बाट बाहिर निकाल्नु होला।