
पाकिस्तानका एक पत्रकार नैला इनायतले भैसिको अन्तर्वार्ता लिदै गरेको भिडियो टुइटरमा हालेकि छन् ।

भिडियोमा पाकिस्तानका एक पत्रकार अमिन हाफिजले भैसिलाइ अन्तर्वार्ता लिदै गरेका छन् , जुन भिडियो अहिले टुइटरमा भाइरल भइरहेको छ ।



भिडियोमा उनले भैसिलाइ लाहोरको खाना कस्तो छ भनेर सोधेका छन् ।