jQuery(document).ready(function($){ //
});

दमक, ९ साउन । मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आउने भएका छन्  । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै आजदेखि लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

काठमाडौं जिल्ला प्रशासन कार्यालयले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

प्रशासन कार्यालयले लामो दूरीमा यात्रा गर्ने ायत्रुलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर मात्र यात्रा गर्न  भनेको छ ।

साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ ।

काठमाडौंको निषेधाज्ञाभने  साउन १० गते मध्यरातसम्म कायमै छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय