jQuery(document).ready(function($){ //
});

दमक, ९ साउन । झापामा हिजो शुक्रवार ३६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पछिल्लो साता यो संक्रमण संख्या सबैभन्दा धेरै हो । यसमध्ये १७६ जना एन्टिजेन परीक्षणबाट पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यस्तै, शुक्रवार थप तीन जना संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालय झापाले जनायो।मेचीनगरका २ र इलामका १ संक्रमितले ज्यान गुमाए, यो सँगै झापामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२० पुगेको छ । ११६ जनाको उपचारपछि डिस्चार्ज गरिएको छ ।
पछिल्लो समय कनकाई, बिर्तामोड,दमक,भद्रपुर र बुद्धशान्ति क्षेत्रमा संक्रमण दर बढ्दै गएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय