दमक।। दमक काेभिड अस्पतालकाे सम्पूर्ण बेड भरिएकाे छ। अस्पतालकि सूचना अधिकारी देवि दङ्गालले सामाजिकसंजालमा पोस्टाए अनुसार दमकमा अवस्थित कोरोना अस्पताल भरिभराउ देखिन्छ ।
उनले अन्य संक्रमितहरुले अन्य अस्पतालमा बेड बुझेर उपचार गर्न जानू हुन अनुराेध समेत गरेकि छन् ।