jQuery(document).ready(function($){ //
});

दमक, ९ साउन ।आम्दा अस्पताल दमक (खरखरे) का डा. नवीन ढकाल चिन्तित हुँदै आफ्नो फेसबुक मा लेख्नु हुन्छ ।

झापाको दमक, भद्रपुर र बिर्तामोड , मोरङमा ऊर्लाबारि, मधुमल्ला, लेटाङ क्षेत्रमा 30 वर्षभन्दा मुनि र बालबालिकाहरुमा पनि कोरोना संक्रमण फैलन थालेको देखिएकोले सतर्कता अपनाउन सम्पुर्ण अभिभावकहरुमा अनुरोध गर्दछु ! अस्पताल Bed pack छ Covid 19 का patients राख्न सक्ने अवस्था छैन । आम्दा अस्पतालमा 27 वैशाखदेखि आजको दिनसम्म ventilator मा रखिएका 20 +13 covid ward मा गरी 33 जानालाई गुमाउनको पीडा ICU मा काम गर्ने staff को थकान र मानासिक तनाब। धेरै जसो staff कालिलो ऊमेरका छन र उनीहरू सबैको मनोचिकित्सकको परामर्शको जरुरी भइसक्यो।

RAWA Hills Town Property

RAWA Hills Town Property

झापाको दमक, भद्रपुर र बिर्तामोड , मोरङमा ऊर्लाबारि, मधुमल्ला, लेटाङ क्षेत्रमा 30 वर्षभन्दा मुनि र बालबालिकाहरुमा पनि…

Posted by Nabin Dhakal on Saturday, July 24, 2021

कोरोना को यो भरिएनट एकदमै डरलाग्दो भएको ले कृपया साबधानी अपनाएर मात्र आफ्नो कार्य गर्नु होला ,सामाजिक दूरी एबम् मास्क र सेनिटाइजर साथै सुरक्षा को सम्पूर्ण मापदण्ड को पालना गरी मात्र घर बाट बाहिर निकल्नु होला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय