दमक, १० साउन । किशोर निरौला । ३३ के भी पाडाजुँगी सब स्टेसन मा रहेको करेन्ट ट्रान्सर्फमरमा समस्या आएको कारण विद्युत अवरुद्ध भएको छ । मर्मत कार्यको लागि केही समय लाग्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्ण सेवाग्राहीमा अनुरोध छ । यसबाट पर्न गएको असुविधाको लागि नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी छ ।
उर्लाबारी विद्युत कार्यालय
थप खबर : पाडाजुङी सब-स्टेशणमा जडित 33 केभी सिटि ट्रान्सफर्मर ब्लाष्ट भएको कारण पश्चिममा पथरी पुर्बमा माइ खोला, दक्षिनमा भारतको बोर्डर सम्म आज राती बिद्युत अबरुद्द हुने जानकारी समस्त उपभोक्तालाइ गराउछु ।






