jQuery(document).ready(function($){ //
});

दमक, १३ साउन । अर्जेनिटी कप्तान लियोनल मेस्सी पुर्व क्लब बार्सिलोना आएका छन् । स्पेनिस मिडियाका अनुसार मेस्सी केही समयअघि आफ्नो प्राइभेट प्लेनमा बार्सिलोना आएका हुन् ।

बार्सिलोना र मेस्सीबिच थप सम्झोता हुने खबर आइरहेको समयमा मेस्सी बार्सिलोना आएका हनु । मेस्सी र बार्सिलोना बिचको सम्झौता केही समयअघि सहिकएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यसअघि अगस्ट पहिलो साता मेस्सी र बार्सिलोना बिच थप सम्झौता हुने स्पेनिस मिडियाले बताउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय