दमक, १३ साउन । दमकको क्याम्पस मोडमा आज बेलुका फेरि अर्को सडक दुर्घटना भएको छ। दुर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन् । पश्चिम् बाट पुर्व तर्फ जादै गरेको कारले पुर्ववाट पश्चिम् आउदै गरेको माेटरसाइकललाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो। दुर्घटना परि माेटरसाइकल चालक घाइते भएका हुन् ।









