jQuery(document).ready(function($){ //
});

स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको जीवनमा आधारित फिल्म सार्वजनिक हुने भएको छ। । न्याय : द जस्टिस नाम दिइएको फिल्म सार्वजनिकका लागि तयार रहेको बलिउड हंगामाले जानकारी दिएको छ।

यो फिल्म रिलिज नगर्न सुशान्तका पिता केके सिंहले दिल्ली उच्च अदालतमा रिट दाय गरेका थिए। उच्च अदालतले फल्म निर्माताको हकमा फैसला सुनाएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

दिलीप गुलाटीद्वारा लिखित र निर्देशित फिल्ममा जुबैर खान र श्रेया शुक्लाले अभिनय गरेका छन्। 

फिल्मका निर्माता राहुल शर्माले पैसा कमाउनका लागि फिल्म नबनाएको स्पष्ट पारेका छन्। सुशान्त सिंह राजपूतको आत्महत्या वरिपरि रहेर निर्माण गरिएको फिल्मले न्याय दिन सफल होस् शार्माले बताएका छन्। 

उनका अनुसार यो फिल्म सिनेमा हलमै रिलिज गरिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय