दमक, १४ साउन । चर्चित हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ को नयाँ गीत बजारमा सार्वजनिक भएको छ । बुधबार उनले ‘केराको थम्बा’ बोलको गीत युटुबमा सार्वजनिक गरेका हुन् ।

प्रतिक श्रेष्टको छायांकनमा बनेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै श्री केशव रायमाझी, कल्पना पाण्डे, प्रतिक श्रेष्ठ, संगीता यादव, कृष्ण सुवेदी, रुविना गहतराज, भरत पोद्दार लगायतको अभिनय छ । उक्त भिडियोको श्री केशव रायमाझीले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय