
दमक, १५ साउन । पुर्ब राजा ज्ञानेन्द्र शाहका सुपुत्र पारस शाहले आज साँझ साढे ७ बजे नारायण गोपाल चोकमा हेल्मेट नलगाई मोटर साइकलमा यात्रा गरेको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेपछि् पारसले शाहले प्रहरीलाई आधा घण्टा एकोहोरो धम्क्याएको भिडियो सार्वजनिक भएको छ ।
ड्युटीमा रहेका प्रहरीले उच्च अधिकारीलाई रिपोर्ट गरेपछी माथीबाट नै छोडनु भन्ने आदेश आएपछि पारस विना हेल्मेट मोटरसाइकलमा बिना जरिमाना फेरी ती सड़कमा घाम र पानीको बीचमा डिऊटी गर्ने प्रहरीलाई धम्की दिदै आफ्नो बाटो लागे ।