jQuery(document).ready(function($){ //
});

।। भोजराज घिमिरे।। साउन १६।।
आज शनिवार पुर्व अञ्चल बासी नेपाली जनताको आयोजनामा एम सी सीको बिरोधमा मोटरसाइकल रियालि निकालिएको थियो।

आयोजित रियालि इटहरी देखि सुरुवात भइ बिराटनगर, बरगाछी चोकमा पुगेर कोड़ सभामा परिणत भएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रमको ब्यानरमा पार्टी र जाति भन्दा माथि उठी, चन्द्र र सुर्य अंकित राष्ट्रिय झण्डा बोकी, देश बेच्ने गद्दारहरुलाई खबरदारी गरौ भनि लेखियको थियो।

कार्यक्रममा सर्वसाधारण जनताको बाक्लै उपस्थिति देख्न सकिन्थियो।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय