jQuery(document).ready(function($){ //
});

दमक, १६ साउन । जिल्ला कोभिड खोप व्यवस्थापन समितिले खोप काण्डका आरोपित आमेबहादुर खड्कालाई विर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको फोकल पर्सनबाट निलम्बन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाको अध्यक्षतामा शनिवार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

छानविन नटुङ्गिएसम्मका लागि खड्कालाई पदबाट निलम्बन गरिएको हो । छानविनमा कुनै प्रभाव नपरोस् भनेर आरोपीलाई निलम्बन गर्ने चलन छ ।
बैठकले खड्कालाई छानविनको नटुङ्गिएसम्म खोप सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नगराउन विर्तामोड नगरपालिकालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय