jQuery(document).ready(function($){ //
});

दमक , १८ साउन । नेक्स्ट ईरा ईनर्जी प्रा. ली.दमक झापाको दैनिक फोहोरमैला संकलन तथा वयवस्थापन सम्बन्धी अत्यन्त जरूरी सूचना विश्वभर फैलएको कोरोना भाइरस कोभीड १९ दमक नगरक्षेत्रमा समेत व्यापक फैलिई हाल नेषेधज्ञा रहेको र फोहोरमैला संकलन तथा वयवस्थापन जस्तो अति आवस्यक सेवालाई सकेसम्मसञ्चालन गरी आएको सबै मा विदितै छ।बजार सरसफाई मा संलग्न मध्ये १७जना मजदुर कोरोना संक्रमण भै होम आइशोलेसनमा राखिएकोमा सवारीचालक सहित थप ८जनासफाई कर्मचारी हरु पुन संक्रमित भै दैनिक फोहोरमैला संकलन तथा व्यव्थापन गर्न अत्यान्त समस्या भएकोले केही दिन मुख्य सडक तथा चोक बाहेक अन्य क्षेत्र मा फोहोरमैला संकलन तथा व्यव्थापन हुन नसक्ने जानकारी गराउँदछौं।थप जनशक्ति काे व्यवस्थापन हुनासाथ पूर्ववत फोहोरमैला संकलन तथा व्यवस्थापन काे कार्यलाई सुचारू गर्ने सबै सेवाग्राही मा निवेदन गर्दा छौं ।यसवाट पर्न जाने असर प्रति क्षमाप्रार्थी छौँ । 

विनितनेक्स्ट इरा इनर्जी प्रा लि

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय