jQuery(document).ready(function($){ //
});

दमक, साउन १९।। सोमबारबाट शिल्पी थियटर बत्तिसपुतलिमा नाटक अनुपस्थित तीनको मञ्चन शुरु भएको छ । नाटक भौतिक उपस्थिति र अनलाईनको माध्यमबाट हेर्न सकिन्छ ।

कोभिड महामारिको कारण नाटकलाई अनलाइनबाट पनि देखाइएको छ। भौतिक उपस्थितिमा ४० जना दर्शकले मात्र हेर्न पाउनेछन् । 

RAWA Hills Town Property

RAWA Hills Town Property

फ्रान्सेली नाटककार झाँ पल सत्रको कथालाई अवतार पाठकले नेपालीमा अनुवाद गरेका हुन् । घिमिरे युवराजको परिकल्पना तथा निर्देशन रहेको नाटकमा विपिन कार्कि, पबित्रा खड्का, उषा रजाक र मानाङ लावतीको अभिनय रहेको छ ।

सोमबारबाट मञ्चन शुरु भएको नाटक २० गतेसम्म मञ्चन हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय