jQuery(document).ready(function($){ //
});

दमक , १९ साउन । 

झापामा आज थप ३४९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार २३८ संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यस्तै, तीन जनाको मृत्यू भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

बिर्तामोडमा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या १८ हजार ६ सय १५ पुगेको छ भने मृत्यु हुनेको संख्या ४६८ जना पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय