jQuery(document).ready(function($){ //
});

 दमक , २२ साउन । झापामा साउन महिनाभरका लागि लकडाउन थपिएको छ ।

शनिवार मध्यरातिदेखि साउन ३२ गतेसम्म लकडाउन थप गर्ने जिल्ला कोभिड व्यवस्थापन समितिको विहीवार सम्पन्न बैठकले निर्णय गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले समितिको निर्णयानुसार आज निषेधाज्ञा जारी गरेका छन् ।

यसपालीको लकडाउनमा विहान ७ देखि १० बजेसम्म कृषि तथा खाद्यान्न पसल खोल्न दिइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय