
दमक , २२ साउन । बि एन्ड सी अस्पतालमा उपचारको क्रम मा दमक १ निवासी ५३ वर्षको पुरुषको मृत्यु भएको छ। हिजो को घटना संगै २४ घण्टा मा दमक मा २ जानाले कोरोना को कारण आफ्नो ज्यान गुमाएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय को अनुसार आज झापा मा ४ जाना को कोरोना संक्रमण को कारण मृत्यु भएको छ।