jQuery(document).ready(function($){ //
});

दमक , २३ साउन । बालाजु औद्योगिक क्षेत्रमा रहेको एउटा बिस्कुट उद्योगमा आगलागी भएको छ । शनिबार बिहान २ बजेदेखि औद्योगिक क्षेत्र परिसरमा रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएको हो ।

के कसरी आगलागी भन्ने नखुलेको नेबिको बिस्कुट उद्योगका मार्केटिङ म्यानेजर अरुण पौडेलले जानकारी दिए । उनका अनुसार आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

बिहानैदेखि जुद्ध वारुण यन्त्र, नेपाली प्रहरी, सशस्त्र प्रहरीलगायतका पानीका ट्यांकर र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय