jQuery(document).ready(function($){ //
});

दमक , २३ साउन । कोरोना भयावह भए संगै दमकको कोभिड अस्पातलमा बेड सबै भरिएको छ। कोरोना चाप एकदमै बढेको छ। दमक साथै दमकका वरपरका गाउँपालिका र नगरपालिकाहरु उच्च जोखिम रहेको हामीले पाएका छौ ।

दमक २ बेलडाँगी शिविर स्थित दमक कोभिड अस्पातलमा बेडहरु मात्र नभएर कुर्सीहरु पनि भरिए । मान्छेको चाप एकदमै बढेको र केही खाली नभएको कोभिड अस्पातल कि प्रवक्ता देवी दंगालले जानकारी दिनु भएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यस्तो भयावह स्थितिमा पनि मास्क प्रयोग नगरी जथाभावी हिडडुल गरी उच्च जोखिम कायम नै राखेको हामीले पाएका छौं । कोरोनाको यो महामारीमा दमकबासीलाई सचेत रहन र सामाजिक दूरी कायम गर्न साथै घर बाट जथाभावी हिडडुल नगर्न पनि उहाँले अनुरोध गर्नुभएको छ।

सामाजिक सञ्जालमा लेख्नु हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय