jQuery(document).ready(function($){ //
});

किरण गजमेरले ‘द भ्वाइस अफ नेपाल ३’को उपाधि जितेका छन्। टिम प्रमोदबाट उनी उपाधिसँगै नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। 

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो। एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला अन्तिम स्पर्धामा पुगेका थिए। बाँकी तीन जना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाए। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय