jQuery(document).ready(function($){ //
});

दमक , २४ साउन ।  जापान सरकारले अनुदानमा दिएको तीन लाख डोज एस्ट्रेजेनेका खोप आज काठमाडौं आइपुग्ने भएको छ। हिजो शनिबार पाँच लाख डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेको छ। जापानले पहिलो चरणमा ८ लाख खोप नेपाल पठाउने क्रममा आज थप तीन लाख डोज नेपाल आउन लागेको हो। बाँकी ८ लाख एस्ट्रेजेनेका खोप अर्को साता काठमाडौं आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय