jQuery(document).ready(function($){ //
});

दमक , २४ साउन ।  

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक हजार ५ सयले घटेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य  रुपैयाँले  घटेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय