ज्योतिष शास्त्रका अनुसार मानिस जन्मेको साल, महिना, गते, बार र कुन समय जन्मेको हो उक्त साइतले व्यकि्तको स्वभाव,भाग्य र चरित्र निर्धारण गरेको हुन्छ ।
शुक्रबार जन्मिएका व्यक्तिकाे स्वभाव यस प्रकारको रहेको छ ।
–निकै भावुक स्वभावका हुन्छन् ।
–शुक्रबार जनि्मएका व्यकि्तहरु निकै सजक हुने गर्दछन् ।
–स्वभाव निकै शान्त हुनुका साथै मन, दिमाग,र शरीर निकै राम्रो र सफा हुन्छ ।
–धेरैजसो रचनात्मक क्षेत्रमा देखिन सक्छन् ।
–निकै मेहनती हुनको साथै आफ्नो काममा निकै संघर्ष पनि गर्छन् ।
–कहिले पनि धनको कमी हुँदैन ।तर, बचत भने कहिले पनि गर्न सक्दैनन् ।
–साथीहरु धेरै हुन्छन् तर, साँचो मित्र भने धेरै कम हुन्छ ।