jQuery(document).ready(function($){ //
});

दमक , २६ साउन । पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १९ हजार १२३ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा  ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप २ हजार ११५ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३७ हजार ३३२ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ३५ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल १० हजार १५० जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय