jQuery(document).ready(function($){ //
});

दमक , २६ साउन । अर्जेन्टिनी कप्तान लियोनेल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा अनुबन्धित भएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत इटालियन खेल पत्रकार फ्याब्रिजियो रोमानोले दिएको जानकारी अनुसार बार्सिलोनाबाट केही दिन अघि बाहिरिएका मेसीले पीएसजीमा २ वर्षका लागि सम्झौता गरेका हुन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

‘मेसी पीएसजीसँग अनुबन्धित भएका छन्, सम्झौता भइसकेको छ’ फुटबल पत्रकार रोमानोले ट्वीटमा लेखेका छन्, ‘प्रतिसिजन तलब करिब ३५ मिलियन हुनेछ ।’

मेस्सी आजै पीएसजी पुग्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय