jQuery(document).ready(function($){ //
});

दमक , २८ साउन । इंग्लिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । स्पेनिस क्लब भिल्लारियललाई टाइब्रेकरमा पराजित गरेर चेल्सीले उपाधि जितेको हो ।

निर्धारित तथा थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । चेल्सीका लागि २७ औँ मिनेटमा हकिम जियचले गोल गरेर सुरुवाति अग्रता दिलाएका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

७३ औँ मिनेटमा मोरेनोले भिल्लारियलका लागि बराबरी गोल गरे । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । टाइब्रेकरमा चेल्सी ६–५ ले विजयी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय